हेटौँडा उपमहानगरपालिकालाई डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न बाटो खुल्यो

मकवानपुर, २९ माघ । हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौँडा इजलाशले खारेज गरिदिएको छ । रिट निवेदन खारेज भएसँगै हेटौँडा उपमहानगरपालिकालाई डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न बाटो खुलेको छ । मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको हो । गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले […]
बागमतीको मुख्यमन्त्री युएई जाने, कार्यवाहकको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई

मकवानपुर, २९ माघ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संयुक्त अरब इमिरेट्स (युएई) जाने भएपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएकाे छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री लामा माघ ३० गते बुधबार युनाइटेड अरब […]
प्रदेश सांसद लामाद्वारा रत्ननगर अस्पतालको निरीक्षण

रत्ननगर, २९ माघ । बागमती प्रदेश सांसद ज्ञानुजङ्ग लामाले बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेका छन् । लामाले अस्पतालको जनरल वार्ड, सर्जिकल वार्ड, पेडिएट्रिक वार्ड र प्याथोलोजी वार्डको अवलोकन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अस्पतालका मेसु मदन ज्ञवाली र अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा तत्काल सिटी स्क्यानको अभाव रहेको बताउँदै प्रदेश सरकारबाट सहयोग गरिदिन […]
सेवाग्राही विदेश गएपछि थन्कियो १५ हजार राष्ट्रिय परिचयपत्र
बागलुङ, २९ माघ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा […]
व्यक्तिगत लाभका लागि समूह बनाएर नेविसंंघ अध्यक्ष चयन गरिएको प्रति खण्डन

चितवन, २९ माघ । अलग्गै समूह बनाएर नेविसंघ जिल्ला अध्यक्ष घोषणा गरिएको प्रति नेपाल विद्यार्थी संघ चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारीले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रवादी विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको मर्यादामा आँच आउने गरी नेविसंघ चितवनको अध्यक्ष चयन गरिएको भन्ने सामाजिक सञ्जालमा भ्रामक बिषय फैलाइएको भनी […]