युकेमै अध्ययनरत सरिनालाई मार्सल आर्ट्समा स्वर्ण

काठमाडौँ, २८ माघ । नेपालकी सरिना घलेले डब्लूएमएसी इंग्लिस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यु’ प्रतियोगितामै स्वर्ण जितेकी हुन् । इंग्ल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेप्पन फम्समा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । तेस्रो डान सरिनाले ९/१ अंक […]

बागमती प्रदेश सहकारी संघ र डिजिटल वालेट खल्तीबीच सम्झौता

ललितपुर, २८ माघ । प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको लागि बागमती प्रदेश सहकारी संघ लिमिटेड र डिजिटल वालेट खल्ती प्रालिबीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ लिमिटेड र खल्ती प्रालिको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको लागि सहभागीहरुको रजिष्ट्रेशन खल्ती […]

राष्ट्रपति रनिङ शिल्डका खेलाडीलाई बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग

चितवन, २८ माघ । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो । सरस्वती मावि, साझापुर मावि, आदर्श मावि, भीमनगर मावि, जनज्योति पद्मनारायण धर्मकुमारी मल्ल मावि र शारदा माविका विद्यार्थी खेलाडीहरुलाई जर्सी […]