गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता

काठमाडाैं, १८ माघ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । गायिका चौहानले माना चामल र अंश हक दाबी नगरी सम्बन्धविच्छेद मात्रै गरीपाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले फिराद पत्रमा पतिले आफूमाथि अन्याय […]
मारवाडी सेवा केन्द्र नारायणगढको अध्यक्षमा पङ्कज अग्रवाल

चितवन, १८ माघ । मारवाडी सेवा केन्द्र नारायणगढको अध्यक्षमा पङ्कज अग्रवाल निर्वाचित हुनुभएको छ । माघ १४ गते भएको १४औँ साधारणसभा तथा अधिवेशनले पङ्कज अग्रवालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नारायणगढस्थित सेवा केन्द्रको भवनमा भएको अधिवेशनबाट उपाध्यक्षद्वय मनोज अग्रवाल र विकास वर्मा, महासचिवमा निरज अग्रवाल, कोषाध्यक्षमा राकेश हरलालका, सचिवमा सुशील अग्रवाल चयन […]
बागमती प्रदेशसभाको हिउँदे अधिवशेन आजदेखि
मकवानपुर, १८ माघ । बागमती प्रदेशसभाको हिउँदे अधिवशेन आजबाट सुरु हुदैछ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १८ माघको लागि अधिवेशन आव्हान गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले गत मंगलबार प्रदेशसभाको पन्ध्रौं अधिवेशन आव्हान गरेका थिए । ११ माघको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको […]