गैंडाकोटमा शान्ति काव्य प्रवाह

गैंडाकोट, १६ माघ । मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा साहित्य आराधन अभियान अन्तर्गत शान्ति काव्य प्रवाह कार्यक्रम गरिएको छ । गैंडाकोटस्थित होटल मानसरोवरमा बुधबार साँझ गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट आउनुभएका कविहरूले विभिन्न सिर्जनाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रममा कविहरू अरविन्द प्रताप राणा, सागर भुसाल, पदम अर्याल, गणेश श्रमण, लेखराम सापकोटा, […]

बिराटनगरबाट तीन वटा राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना

मोरङ, १६ माघ । नेपाली साहित्यको क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रतिभाहरुलाई हरेक वर्ष प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रियस्तरका पुरस्कारहरुको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश, विराटनगरको तर्फबाट बुधबार आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्यिक पुरस्कार स्थापनाको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष अग्रज […]

भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

भारत, १६ माघ । विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन् । ‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । उद्धार टोलीले तीर्थयात्रीसँग […]

अर्किड माविद्वारा दौड प्रतियोगिता आयोजना

भरतपुर, १६ माघ । विद्यालयको १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गरिने अन्तर विद्यालय प्रतिस्पर्धात्मक प्रतियोगिता कार्यक्रमको शुभारम्भ भरतपुर- १० स्थित अर्किड माविले सहिद दिवस को अवसर पारी अन्तरस्कुल साइकल दौड प्रतियोगिताबाट शुरुआत गरेको छ । पहिलो कार्यक्रम अन्तर्गतको साइकल दौड प्रतियोगितामा छात्र समूहबाट सिर्जना स्कुलका किरण गुरुङ प्रथम र छात्रा समूहबाट वाल्मीकि स्कुलकी सुदानी […]

नेपाली काँग्रेस भरतपुरद्वारा रक्तदान

भरतपुर, १६ माघ । नेपाली काँग्रेस भरतपुर -७ ले सहिद दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसले केन्द्रलाई टोल टोलसम्म जोड्ने अभियान अन्तर्गत सुरुवात गरेको १०० दिने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । भरतपुर- ७ स्थित विपी कोईराला क्यान्सर अस्पताल १ नम्वर गेटमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रममा अतिथि, स्थानीयवासी […]

प्रेस सेन्टरको स्थापना दिवसमा भरतपुरमा दीप प्रज्ज्वलन

भरतपुर, १६ माघ । प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्तरुपमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चितवनका जिल्ला ईन्चार्ज घनश्याम दाहाल (अविनाश) ले प्रेस सेन्टर श्रमजीवीहरुको संगठन बन्न सफल होस् भनी […]

एन्फा महिला लिगको उपाधि एपिएफलाई

काठमाडौं, १६ माघ । एन्फा महिला लिगको उपाधि एपिएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई४–० ले पराजित गर्दै एपिएफले लिगको उपाधि जितेको हो । एपिएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो […]