मकवानपुरमा फरार रहेका १३ जना प्रतिवादी एकै दिन पक्राउ

मकवानपुर, ७ माघ । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका १३ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ । अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेकाे धादिङ गजुरीका ३० वर्षीय अनिल लामा भन्ने केशरबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा बजारबाट पक्राउ […]

तमू प्ये ल्हु संघद्वारा कराँदीप सामुदायिक होमस्टेको अवलोकन

देवघाटधाम, ७ माघ । तमू प्ये ल्हु संघ चितवनले तनहुँको देवघाट गाउँपालिका वडा नम्बर- २ स्थित कराँदीप सामुदायिक होमस्टेको अवलोकन गरेको छ । यसवर्षको ल्होसारसम्बन्धी समीक्षात्मक बैठकसहित होमस्टेको अवलोकन गरिएको प्ये ल्हु संघ चितवनले जनाएको छ । होमस्टेको अवलोकनबाट संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास लिइएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले […]