खैरहनी नगरपालिकाद्वारा जैविक विषादी र सामग्री वितरण सुरु

चितवन, ६ माघ । खैरहनी नगरपालिकाले नगरभित्रका कृषकहरूको कृषि उत्पादनलाई सुरक्षित, स्वस्थ र दिगो बनाउने उद्देश्यले २५% अनुदानमा जैविक विषादी र जैविक सामग्री वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ । जैविक विषादी र जैविक सामग्रीको वितरण सुरुवात गर्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने उल्लेख […]
राक्सिराङबाट २१२ केजी गाँजा र पिकअप गाडी नियन्त्रण

मकवानपुर, ६ माघ । मकवानपुर प्रहरीले जिल्लाकाे राक्सिराङ गाउँपालिकाबाट २१२ केजी गाँजा र पिकअप गाडी नियन्त्रणमा लिएको छ । राक्सिराङ ५ चैनपुरमा प्रहरीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो । कैलाश गाउँपालिका तर्फबाट मनहरी बजारतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो पिक गाडीका चालकले प्रहरीलाई देख्नासाथ गाडीमा सवार १ जना व्यक्ती र गाडी […]