भूकम्प सुरक्षा दिवसका अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाद्वारा सन्देश व्यक्त

मकवानपुर, २ माघ । २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सन्देश व्यक्त गर्नु भएको छ । भूकम्पीय सचेतना वृद्धिको लागि उहाँले शुभकामना व्यक्त गर्नु भएको छ । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । […]