वर्षाकाे कथासङ्ग्रह `अभ्यन्तर´माथि अन्तर्संवाद

भरतपुर, २६ पुस । नेपाली लेखक संघ चितवनकाे आयाेजनामा कथाकार सुमन घिमिरे वर्षाकाे कथासङ्ग्रह `अभ्यन्तर´माथि अन्तर्संवाद कार्यक्रम गरिएको छ । नेपाली लेखक संघ चितवन शाखाले आयोजना गरेको कार्यक्रममा पुस्तकका सन्दर्भमा रहेर समालोचक रमेश प्रभातले सुरेन्द्र अस्तफल, केशवराज चालिसे र लेखक सुमन घिमिरेले छलफल गरे । वक्ताहरूले सङ्ग्रहका कथाहरूमा नारी मनोविज्ञान, विज्ञान, पर्यावरण र सामाजिक यथार्थका […]

माघे सङ्क्रान्तिको अवसरमा माडीमा फुटसल प्रतियोगिता हुँदै

चितवन, २६ पुस । माघे सङ्क्रान्तिको अवसर पारेर चितवनको माडीमा फुटसल प्रतियोगिता हुने भएको छ । चितवनको माडी नगरपालिका- ७ दिवानगरमा रहेको डाइनामिक युवा क्लाबको आयोजनमा फुटसल प्रतियोगिता हुन लागेको हो । पाँचौँ माघे सक्रान्ति कप – २०८१ सेभेन ए साइड फुटसल प्रतियोगिताको नामले माडी दिवानगरको खुला मैदानमा कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष विजय तिमिल्सिनाले […]