हेटौँडाकाे हाेटलमा एक जना मृत भेटिए

मकवानपुर, २५ पुस । मकवानपुर जिल्लाकाे राक्सिराङका एक जना हेटौँडाकाे हाेटलमा मृत भेटिएका छन् । राक्सिराङ्ग गाउँपालिका–४ का २८ वर्षीय सरोज शाह हेटौँडा–१० स्थित होटलमा मृत भेटिएका हुन् । हेटौँडा–१०, बसपार्कस्थित चण्डिका होटलमा पुस १५ गतेदेखि बस्दै आएका शाह बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ […]

कवि चारघरे ठिटोको कवितासङ्ग्रह ´दर्जनौँ सपनाहरू´ प्रकाशित

भरतपुर, २५ पुस । कवि चारघरे ठिटोको कवितासङ्ग्रह ´दर्जनौँ सपनाहरू´ प्रकाशन भएको छ । स्याङ्जाको अर्जुनचौपारी घर भएका उहाँ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । स्कुले जीवनदेखि साहित्यमा कलम चलाउनु भएका उहाँका २०६२ सालमा `त्रिवेणी´ कथा / कवितासङ्ग्रह, २०६७ सालमा `अभागीका गीतहरू´ गीतसङ्ग्रह, २०७२ सालमा `नेपाली टाइम´ निबन्धसङ्ग्रह, २०७६ सालमा `अनुत्तरित प्रश्नहरू´ कवितासङ्ग्रह र २०७९ सालमा […]

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

पोखरा, २५ पुस । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणका जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछानेलाई ६५ लाख धराैटीमा छाड्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दिएको हो । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई […]

उद्योगमन्त्री भण्डारीले गरे चितवन महोत्सव उद्घाटन

भरतपुर, २५ पुस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिइनुपर्नेे बताएका छन् । नारायणी किनार नारायणगढमा बिहीबार चितवन महोत्सव २०८१ को उदघाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । “नवीनतम सोचका साथ न्यून ब्याजमा युवाहरुलाई लगानीको वातावरण तयार गर्नुपर्छ भनेर सरकारले गृहकार्य सुरु गरिसकेको छ’’, उनले भने, “आन्तरिक […]

गजलको विवादका बीचमा जन्मेको ‘अग्राख’ !

कसरी जन्मियो नेपाली गजलमा विवाद ? पाठकवृन्द, यहाँलाई थाहा छ, गजल कुन पार्टीको नाम हो ? यो काङ्ग्रेस, कम्युनिष्ट, राजावादी वा मधेशवादी कुन खालको पार्टी हो ? यहाँलाई थाहा भए मेरो मेसेन्जरमा खुसुक्क लेखिदिनुहोला है त । यो समालोचक बौलायो कि भनिठान्नुभयो हैन त ? म यसका बारेमा सप्रमाण बोल्दै छु । हो, वि.सं. २०७६ […]

आजदेखि चितवन महोत्सव

चितवन, २५ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजदेखि चितवन महोत्सव २०८१ सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवले जिल्लाको […]