बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा विषयमा छलफल

दोलखा, २२ पुस । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा `बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा´ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बागमती प्रदेश सभाका प्रमुख, सभामुख भुवन कुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, बागमती प्रदेश सभाका […]
कविता कोर्दै गर्दा …… (कविता)

मनका कविता कोर्दै गर्दा अक्षरमा देश देख्छु सुगौली सन्धि कालापानीका हस्ताक्षरमा देश देख्छु जिन्दाबाद र मुर्दाबादका नारा देख्छु गरिबी देख्छु सुकेका सुनका धारा देख्छु मनका कविता कोर्दै गर्दा सिंहदरबार देख्छु बालुवाटार देख्छु धारा उपधारामा समेत बिभेद र अत्याचार देख्छु आँखा नै पापी रहेछन् कि कुन्नि हुँदै नभएका सरकार देख्छु !! खै मनका हुन् कि नयनका […]