ग्रीनल्याण्डले आयोजना गरेको विज्ञान प्रदर्शनीमा अर्बिट स्कुल प्रथम

भरतपुर, २४ मङ्सिर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत सोमबार विज्ञान प्रदर्शनी सम्पन्न भएको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अर्बिट इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै लिटल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कुल दोस्रो हुँदा सनराईज इङ्लिस बोर्डिङ स्कुल […]
हाजिरीजवाफमा पोलर स्टार पहिलो

भरतपुर, २४ मङ्सिर । ग्रीनल्यान्ड पब्लिक स्कुल भरतपुर–१२ को ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा पोलर स्टार इङ्लिस स्कुल पहिलो भएको छ । प्रतियोगितामा सनराइज इङ्लिस बोर्डिङ स्कुल दोस्रो, प्रेरणा इङ्लिस स्कुल तेस्रो र होली भिजन इङ्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको ग्रीनल्यान्डका सहप्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए । प्रतियोगितामा चितवनका २५ संस्थागत […]