भरतपुर अस्पताल कपडा बैंकलाई एक्सपर्टले दियाे दराज

चितवन, २३ मंसिर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले भरतपुर अस्पतालले सञ्चालनमा ल्याएको कपडा बैंकलाई दराज सहयोग गरेको छ । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आइतबार एक कार्यक्रमकाबीच कपडालाई व्यवस्थित रुपमा राख्न दराज हस्तान्तरण गर्नुभएको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले अस्पतालले राम्रो काम गरेकाले कपडा बैंकलाई व्यवस्थित गर्न सामाजिक उत्तरदायित्व […]
जाडोमा ‘सुपर फुड’, स्वास्थ्य रहन्छ ‘गुड’

अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरीका खानेकुराको फोटो आउँछ । हामीमध्ये कति त होला नि त्यो सुपर फुड अर्थात् अत्युत्तम भोजन भनेर किनिहाल्छौँ महँगोमा । प्रयोग गर्दा दंग पर्छौं –“आहा सुपर फुड खाइयो” । तर यो वास्तविक हो र ? ‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न । महँगो र राम्रोसँग […]
चितवनमा कवि मसान उपासकको कविता वाचन

भरतपुर, २३ मङ्सिर । मकवानपुरका कवि मसान उपासकले चितवनमा कवितावाचन गर्नुभएको छ । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गर्नुभयो । कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गर्नुभयो । त्यसलगत्तै कवि उपासकले कवितावाचनलाई अगाडि बढाउनु भयो । पहिलो कवितास्वरुप उहाँले `जानू अघि सहरतिर´ शीर्षकको कविता सुनाउनु […]
रोटर्याक्ट क्लब अफ भरतपुरको अध्यक्षमा सुशान्त रेग्मी चयन

भरतपुर, २३ मङ्सिर । रोटरी वर्ष २०२५/२६ का लागि रोटर्याक्ट क्लब अफ भरतपुरको अध्यक्ष पदमा रोटर्याक्टर सुशान्त रेग्मी चयन भएका छन् । शनिवारका दिन दियालो फुडल्याण्डमा सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट रेग्मी अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् । रुपन्देही जिल्लाको भैरहवाका रेग्मी विगत ३ वर्षदेखि अध्ययनको शिलशिलामा भरतपुरमा बसोबास गर्दै आइरहेका छन् । उनी […]
देवचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबलाई

देवचुली, २३ मङ्सिर । देवचुली- १० मा सञ्चालित प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबले जितेको छ । शान्तिदीप युवा क्लबको आयोजनामा देवचुली नगर रंगशालामा मंसिर ७ गतेबाट सञ्चालित प्रतियोगितामा गैंडाकोट फुटबल क्लब र अभिषेक चर्च रजहरबीच शनिबार भएको फाइनल खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको हो । गैंडाकोट फुटबल क्लबले अभिषेक चर्च […]