मकवानपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर, १२ मंसिर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान प्रहरीले गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–६ का २८ वर्षीय अमीर मियालाई १६० किलो गाँजासहित नियन्त्रणमा लिएको हाे । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको प्र. न. ३–०१–०२३ च ८०४७ नम्बरको योद्धा गाडीबाट ३० वटा पोकामा […]
पीडितको उपचारमा संघसंस्थाको एकमुष्ठ सहयोग

भरतपुर, १२ मङ्सिर । अस्पतालको बेड, नाजुक अवस्थामा लम्पसार एक महिला । रोगले गलाएको शरीर । आँखामा आँसु सुकेको छ । अनुहारको तेज उडेको छ । रोगसँगै श्रीमानले दिएको पीडाबाट प्रताडित छिन् । चितवनका प्रहरी प्रमुख गौतम मिश्रसहित जिल्लास्थित सरोकारवालाहरु उनको अवस्थाबारे बुझ्दै थिए । खैरहनी नगरपालिका वडा नम्बर १० घर भएकी अमृता माझी नाम […]
रोटरी उदय कुमार चमेली पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टर हस्तान्तरण

चितवन, १२ मंसिर । नारायणगढको न्युरोडस्थित नवनिर्मित `रोटरी उदय कुमार चमेलीदेवी पिया स्पाईनल इन्जुरी रिह्याव सेन्टर´ हस्तान्तरण गरिएको छ । दाता उदय कुमार पिया र वहाँको परिवार डा. मदन पियालगायतको लगानीमा नवनिर्मित उक्त सेन्टरको भवन मंगलबार एक औपचारिक कार्यक्रमकाबीच रोटरी क्लव अफ चितवनलाई हस्तान्तरण गरिएको हो । मेरुदण्ड पक्षघात भै लामो समयसम्म फिजिओथेरापीलगायतका उपचार गर्नुपर्ने […]