प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगिता : सेन्ट्रल कलेज अठ्ठाईस बिगाहा क्वाटर फाइनलमा प्रवेश

देवचुली, ११ मङ्सिर । देवचुली नगरपालिका- १० मा सञ्चालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा मंगलबार सेन्ट्रल कलेज अठ्ठाईस बिगाहा विजयी भएको छ । शान्तिदीप युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा साथीभाइ फुटबल क्लबका विरुद्ध सेन्ट्रल कलेज २८ बिगाहा बिच मंगलबार भएको खेलमा सेन्ट्रल कलेज अठाईस बिगाहा विजयी भएको हो । सेन्ट्रल कलेज अठ्ठाईस बिगाहाले साथीभाइ […]
जन्मदिनमा पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक सहयोग

मकवानपुर, ११ मङ्सिर । मकवानपुर हेटौँडाका एक जना व्यक्तिले आफ्नाे जन्मदिनकाे अवसरमा पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । हेटौंडा १८ थातथलो भई हाल हेटौँडा–८ निवासी बेलप्रसाद खतिवडाले जन्मदिनको अवसरमा पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक सहयोग गरेका हुन् । हेटौंडा–५ स्थित पुस्तकालयमै पुगेर खतिवडाले ७ हजार ५ सय रुपैयाँ बराबरको ११ थान पुस्तक हस्तान्तरण गरे । उक्त […]
‘अक्करे भीरको बाटो हिँडेपछि’ पढिएका कविताबारे

उपेन्द्र त्रिपाठी व्यक्तिभन्दा म नचिन्न सक्छु । म कविताको सामान्य पाठक । सकेसम्म अनुभूतिलाई विचारमा मिश्रण गरिएको कविता पढ्छु । जीवन विचारविना चल्दैन । जीवन सिर्जनाको अर्को नाम हो । पुरुषका हिसाबले वंश चलाउने वा नारीका हिसाबले गर्भ सफल बनाउनमात्र मान्छेको जन्म हुने होइन रहेछ कि ! एउटा मान्छेसँग भएको प्रतिभाबाट अर्को प्रभावित नभए कसरी […]
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत

चितवन, ११ मंसिर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क […]
गोपीजी, सिर्जनात्मक गैरआख्यान नयाँ विधा हो कि आफूलाई केन्द्रमा राख्ने नयाँ फन्डा ?

आरम्भमा फिनिक्स चराको प्रसङ्ग अध्ययनको सुरुआती दिनमा मैले अङ्ग्रेजी साहित्य पढ्दा कुन्नि कता हो पहिलोचोटि ‘फिनिक्स चरा’को बारेमा पढेको थिएँ । हाम्रो पूर्वमा त्यस्तो मिथक कतै नसुनेको र नपढेको हुनाले त्यतिबेला त्यो कुरा राम्ररी बुझेको थिइनँ । अभि सुवेदी सरको ‘विश्वविद्यालयमा अग्निपूजा’ शीर्षकको लेख पढेपछि भने त्यो सन्दर्भ मज्जाले बुझेजस्तो लागेको हो । म यो […]