एडीबीको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि बागमती प्रदेशको सहमति
मकवानपुर, ६ मङ्सिर । बागमती प्रदेश सरकारको बैठकले एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि सहमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बिहीबारकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन […]
प्रेमबस्तीबाट सम्पर्कविहीन महाकली दाहालको खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

भरतपुर, ६ मङ्सिर । मङ्सिर २ गतेबाट सम्पर्कविहीन भरतपुर महानगरपालिका- ७ प्रेमबस्ती निवासी महाकली दाहालको खोजीका लागि सहयोग गरिदिन परिवारजन तथा आफन्तले आग्रह गरेका छन् । ४८ वर्षीय दाहाल मंसिर २ गते बिहान ११ बजे आफ्नै निवासबाट साइकल चढी बजार निस्केकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएर खोजी कार्य अगाडि बढाइएको परिवारिक स्रोतले […]