पठन संस्कृति अभियानको आठौँ शृङ्खलामा बालविकास स्कुलका विद्यार्थीको सहभागिता

गैंडाकोट, ३० कात्तिक । पठन संस्कृति अभियानको आठौँ शृङ्खला गैंडाकोटमा गरिएको छ । विजय विकास स्रोत केन्द्र गैंडाकोटमा शुक्रबार बिहान गरिएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल रहनुभएको थियो । अर्यालले गैंडाकोट र यस वरपर पठन संस्कृति अभियानका रूपमा अगाडि बढेको देख्दा खुसी लागेको बताउनुभयो । पढ्ने बानीले मानिसको व्यक्तित्व विकासमा […]
रत्ननगरमा महाकविको ११६औँ जन्मजयन्ती विशेष कार्यक्रम

रत्ननगर, ३० कात्तिक । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती विशेष कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा शुक्रबार गरिएको कार्यक्रममा देवकोटा चर्चासँगै रचनावाचन पनि गरिएको छ । कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले `देवकोटाका कवितामा जीवन दर्शन´ शीर्षकमा बोल्नुभएको थियो भने डाक्टर धनेश्वर भट्टराईले `देवकोटाका रचनामा युगीन बिम्ब, बिद्रोह र क्रान्ति चेतना´ शीर्षकमा […]