अक्सफोर्ड बन्यो उत्कृष्ट कलेज, प्रिन्सिपल भण्डारी बने उत्कृष्ट शैक्षिक नेता

गैंडाकोट, २८ कात्तिक । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले वर्षको उत्कृष्ट कलेजको उपाधि जितेको छ । यसका प्रिन्सिपल प्राध्यापक ईन्जिनियर हरि भण्डारीले पनि वर्षको उत्कृष्ट शैक्षिक नेताको सम्मान पाएका छन् । नेपाल एजुकेसन अवार्ड नामक संस्थाले संस्थागत र व्यक्तिगत उपाधिका लागि आह्वान गरेको प्रतियोगितामा सहभागी भई अक्सफोर्ड कलेज र प्रिन्सिपल […]
बागमती प्रदेशको एक सय दिनको उपलब्धि सार्वजनिक

मकवानपुर, २८ कात्तिक । बागमती प्रदेश सरकारले एक सय दिनकाे उपलब्धि सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री बहादुरसिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिवहरुले सरकारले एक सय दिनकाे अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेको हो । आफ्नो नेतृत्वमा सरकारको गठन भएदेखि हालसम्मको कार्य तथा निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री बहादुरसिंह लामाले यस अवधिमा आफूले सरकारको […]
हेटौंडामा कवि मुकारुङको कविता वाचनसहित सांगीतिक साँझ हुने

मकवानपुर, २८ कात्तिक । हेटौंडामा श्रवण मुकारुङका एकल कविता वाचनसहित सांगीतिक साँझ कार्यक्रम हुने भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा मुकारुङकाे कविता वाचनसहित सांगीतिक साँझ हुने भएकाे छ । साहित्य संगम मकवानपुरको अक्षयकोष सहयोगार्थ आगामी मंसिर ७ गते कवि मुकारुङका एकल कविता एवम् सांगीतिक साँझ हुने भएको हो । यसअघि भदौ १ गते कार्यक्रम […]
खैरहनी नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न

चितवन, २८ कात्तिक । खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजना, नीति तथा कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । २०८१ कार्तिक २८ गते नगरपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा नगरपालिका भित्रका विषयगत शाखा र १३ […]
रुपन्देहीमा आज पनि रवि लामिछानेको बयान, काठमाडौं ल्याउने तयारी

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रूपन्देहीमा आज (बुधबार) पनि बयान लिइने भएको छ । मंगलबार करिब पाँच घण्टासम्म उनको बयान लिइएको थियो । आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः बयान सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको […]