देवचुलीको मौलाथुम्कीमा एक घर एक धारा जडान

देवचुली, २६ कात्तिक । देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको मौलाथुम्की गाउँमा एक घर एक खानेपानीको धारा जडान गरिएको छ । खोला तथा गाउँ नजिकै रहेको ट्यांकीबाट पानी बोक्ने बाध्यता रहेको मौलाथुम्कीबासीलाई अहिले घर घरमा खानेपानीको पहुँच पुगेको छ । स्थानीय भीमकुमारी लुँगेलीले अहिले घरमा धारोमा पानी आएसँगै पहिले आफूहरुले गरेको दु:ख बिर्सिएको बताइन् […]
महिला टिमकी डिफेन्डर पूजा युनिक क्लबद्धारा सम्मानित

चितवन, २६ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानामगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले सोमबार पूजालाई सम्मान गरेको हो । क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई नगद दश हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन […]
एथलेटिक्स प्रतियोगितामा जनकल्याण सर्वोकृष्ट

देवचुली, २६ कात्तिक । कावासोती नगरपालिकामा सञ्चालन भएको आधारभूत तहस्तरीय एथलेटिक्स प्रतियोगितामा कावासोती- १ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सर्वोकृष्ट भएको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजनमा कात्तिक २२ गतेदेखि २४ गतेसम्म नवदुर्गा खेल मैदान कावासोती २ मा भएको प्रतियोगिता मा जनकल्याणले ८ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित रनिङ शिल्ड […]
हेटौंडाबाट १६२ किलाे गाँजासहित १ जना पक्राउ

मकवानपुर, २६ कात्तिक । मकवानपुर प्रहरीले हेटौंडाबाट १६२ किलाे गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले हेटौंडा १९ नेवारपानी स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नं. को योद्धा पिकअप गाडीबाट १६२ किलो ५८० ग्राम लागुऔषध बरामद गरेकाे हाे । आइतबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको […]