लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न

गैंडाकोट, ९ कात्तिक । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ गैडाकोट नवलपरासी (ब.सु.पूर्व)को आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अधिकारीले नेपालको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगानीकर्ता शिक्षा तथा […]

देवचुलीमा जिल्लास्तरीय रेफ्री सेमिनार सुरु

देवचुली, ९ कात्तिक । देवचुली नगरपालिकामा प्रथम नवलपुर जिल्लास्तरीय रेफ्री सेमिनार सुरु भएको छ । देवचुली नगरपालिकाको सहयोगमा नेपाल कराँते महासंघ देवचुलीको आयोजनामा तथा नेपाल कराँते महासंघ नवलपुरको सहकार्यमा शुक्रबार र शनिबार भीमसेन आदर्श माध्यमिक विद्यालयमा सेमिनार सुरु गरिएको हो । जिल्लामा कराँतेका रेफ्रीहरु उत्पादन गर्ने गरि सेमिनारको आयोजना गरिएको नेपाल कराँते महासंघ देवचुलीका अध्यक्ष […]

चितवनमा २ जनाको मृत्यु

चितवन, ९ कात्तिक । भरतपुर महानगरपालिकाकाे छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा २ जनाकाे मृत्यु भएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा १ जना पुरुष मृत फेला परेको प्रहरीले जनाएकाे छ । बिहीबार नारायणी नदिको बिच टापुमा ४/५ दिन अघिको जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुष व्यक्ति मृत फेला परेकाे हाे । प्रहरीका अनुसार मुचुल्का […]