२ वटा विधेयक प्रमाणीकरण, २ वटा फिर्ता

मकवानपुर, १ कात्तिक । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने एउटा विधेयक फिर्ता पठाएका छन् । प्रदेश प्रमुख देवकाेटाले बिहीबार प्रदेश सभाबाट पारित भएकाे प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । […]

उपनिर्वाचनमा महिला उम्मेदवार अनिवार्य

मकवानपुर, १ कात्तिक । स्थानीय तह उपनिर्वाचनमा दलहरुले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने भएकाे छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हाे । ‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष […]

वागमती प्रदेश सभामा २ वटा विधेयक प्रमाणीकरण

मकवानपुर । वागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने एउटा विधेयक फिर्ता पठाएका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रदेश सभाबाट पारित भएको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश […]

स्थानीय तह उपनिर्वाचन: पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने

मकवानपुर । स्थानीय तह उपनिर्वाचनमा दलहरूले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिने निर्णय गरेको हो । ‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, […]