प्रदेश प्रहरी कार्यालय हेटौंडाले मनायो प्रहरी दिवस

मकवानपुर, ३० असोज । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी दिवस, २०८१ विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यालय मंगलबार र बुधबार दुई चरणमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । प्रहरी दिवस कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारको स्थापनासँगै प्रदेशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा प्रदेश प्रहरीले काम गर्दै आइरहेको बताए […]

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौँ, ३० असोज । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार दसैँको फूलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले […]