ईमाश्री गार्मेन्टको दोस्रो शाखा हाकिमचोकमा

भरतपुर, ७ असोज । भरतपुरमा सर्वसुलभ दरमा गुणस्तरीय सेवा प्रदानको उद्देश्यसहित ईमाश्री गार्मेन्ट सञ्चालनमा आएको छ । भरतपुरस्थित हाकिमचोकमा बिग मार्टसँगै रहेको सो गार्मेन्ट विगत २० वर्ष अघिदेखि खैरहनीको पर्साबाट दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिँदै आएको छ । खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा विस्तार गर्दै आएको सो गार्मेन्टको मुख्य […]
वाग्मती प्रदेशबाट तीन विधेयक पारित

मकवानपुर, ७ असोज । वाग्मती प्रदेशसभाबाट ३ वटा विधेयक पारित भएका छन् । संसदीय समितिले संसदमा पेश गरेको विधेयकलाई प्रदेशसभाको सोमबार बसेको बैठकले पारित गरेको हो । प्रदेशसभाबाट प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको […]
२०८१ असोज ८ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)