रोबोटिक फिक्सन ‘सावर्णि’ सार्वजनिक

भरतपुर, ६ असोज । एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ । बालरोग विशेषज्ञ डा. श्रीधर खनालद्वारा लिखित ‘सावर्णि’ प्राध्यापक अभि सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र लेखक खनालले लोकार्पण गरेका हुन् । ‘हाम्रा छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना बाँच्नै नसक्ने अवस्था आइरहेको छ । हाम्रा सृजना मात्रै होइन, हामीलाई पनि […]
प्रहरी दिवसमा चितवन जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता

भरतपुर, ६ असोज । ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा चितवन जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । `साइबर सुरक्षा आजको आवश्यकता´ विषयमा सम्पन्न उक्त कार्यक्रम नेपाल पुलिस स्कुल शान्तिपुरको समन्वय तथा प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको थियो । प्रतियोगितामा जनप्रिय पब्लिक स्कुलका आदित्य रेग्मी प्रथम, स्काई राइडर सेकेन्डरी स्कुल रत्ननगरकी विज्ञता थपलिया […]
बागमती प्रदेश सभा बैठकमा प्रतिवेदन पेश

मकवानपुर, ६ असोज । बागमती प्रदेशसभाको आइतबारको बैठकमा ३ वटा विधेयकको प्रतिवेदन पेश भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका २ वटा र उद्योग, पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको निर्णयको प्रतिवेदन पेश भएको हो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको […]
पेम्बा लामाको ‘भट्टीकी साहुनी’ सार्वजनिक

काठमाडौं, ६ असोज । लोकप्रिय युवा गायक पेम्बा लामाको नयाँ गीत ‘भट्टीकी साहुनी’ सार्वजनिक भएको छ । गत शुक्रबार गायक लामाको युट्युब च्यानल पिएस क्रीयसनमार्फत गीत सार्वजनिक भएको हो । टुल्कु लामाको शब्द तथा छेतप लामाको संगीत रहेको सो गीतका रेकर्डिस्ट प्रयास दोङ र एरेन्जर जोगलाल लामा हुन् । ‘बैमानी’, ‘जिउ लाग्ने’ लगायतका गीतको सफलतापछि […]
सहज जितका साथ एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

भरतपुर, ६ असोज । एपिएफ फुटबल क्लब काठमाडौं गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडविरुद्ध सहज जित हात पार्दै एपिएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपिएफको जितमा बिके तमाङले दुई तथा बुद्धिमान राईले एक गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको […]
अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन

भरतपुर, ६ असोज । अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न भएको छ । क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम अङ्कुरम् एकेडेमीको सहआयोजनामा भएको हो । कार्यक्रममा अङ्कुरम् एकेडेमीका प्राचार्य […]
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर, ६ असोज । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश सरकारले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछाने […]
सेवा लिएपछि ग्राहक फर्कँदा खुसी हुनुपर्छ : कृष्ण महतो

भरतपुर, ६ असोज । झट्ट सुन्दा कुनै आश्रमको नाम जस्तो लाग्छ, ह्याप्पी होम । नारायणगढको कमलनगरमा २०७४ साल असोज ६ गतेदेखि संचालनमा आएको ह्याप्पी होम एक होटल हो, जहाँको विशेषता भन्नु नै घरायसी वातावरणमा थारु खानाको मजा लिनु हो । होटल ह्याप्पी होमले संचालनका सात वर्ष सफलतापूर्वक पार गरिसकेको छ । होटल ह्याप्पी होममा थारु […]