तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि

भरतपुर, ७ भदौ । शुक्रबार बिहान तनहुँमा भएको बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । प्रहरीका अनुसार मृतक २६ जनाको आबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ‘अहिलेसम्म २७ […]
भिन्नाभिन्नै घटनामा बागमती प्रदेशमा ६ जनाकाे मृत्यु
मकवानपुर, ७ भदौ । बागमती प्रदेशका ५ जिल्लामा भएकाे विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्रदेशकाे चितवनमा १ जना, नुवाकोटमा २ जना, सिन्धुपाल्चोक, धादिङ र रसुवामा १/१ गरी ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरीका अनुसार बिहीबार बिहान चितवनको पुरानो मेडीकल कलेज भरतपुरमा उपचारका क्रममा […]
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते

भरतपुर, ७ भदौ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिए । उनले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिए । भारतीय […]
आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्यो

तनहुँ, ७ भदौ । आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा ११:३० बजेतिर बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । भारतीय तीर्थयात्री सवार उक्त बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ । अहिले आँबुखैरेनीमा रहेको प्रहरी टोलीसहित स्थानीय […]
भरतपुरमा आजदेखि तीज विशेष उद्यमशील एक्स्पो

भरतपुर, ७ भदौ । महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी सकिएको छ । आज शुक्रबारदेखि मेला सुरु हुँदैछ । उद्यमशील महिलाहरुलाई एकै छानामुनि जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशीलतालाई टेवा पु¥याउने उद्देश्यका […]
सवारी दुर्घटनामा ३ जना घाइते

मकवानपुर , ७ भदौ । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा – ९ मास्टर चोकमा पथलैयाबाट हेटौंडा जाँदै गरेको एनएल ० एन एल २९७१ नम्बरको भारतीय ग्याँस बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग. ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ३ […]
२०८१ भदौ ७ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)