रामकृष्ण अनायासको `गजल साँझ´ हुँदै

भरतपुर, ४ भदौ । युवा गजलकार रामकृष्ण अनायासको गजलवाचन कार्यक्रम `गजल साँझ´ हुने भएको छ । अक्षर समूह चितवनले यहि भदौ ८ गते शनिबार भरतपुरमा गजल साँझ कार्यक्रम गर्न लागेको हो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले मोती जयन्तीका सन्दर्भमा गजल वाचन कार्यक्रम राखिएको बताए । `१५९ औँ मोती जयन्ती मनाउने सन्दर्भमा यसपटक हामीले […]
तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको तयारी तीब्र

भरतपुर, ४ भदौ । महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी तीब्र रुपमा अगाडि बढेको छ । उद्यमशील महिलाहरुलाई एकै छानामुनि जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशीलतालाई टेवा पु¥याउने उद्देश्यका साथ चितवन उद्योग […]
“के गल्ती थियो र उनको ?”

आरोपा श्रेष्ठ कक्षा १०, सनराइज इङ्लिस स्कुल, चितवन पढिन् उनले सत्र वर्ष दिन रात नसुती बनिन् उनी डाक्टर अनि भए उनका परिवार खुसी खटिन् उनी चौबिसै घण्टा अरुको जीवन बचाउन तर अन्त्यमा उनी आफैं मर्नु पर्यो अकालमा त्यो पनि बलात्कारको कारण के गल्ती थियो र उनको ? परिवारलाई गर्व गराउन त खोजेकी थिइन् […]
लघुकथाका २५ कृति एकै मञ्चबाट लोकार्पण

काठमाडौँ, ४ भदौ । काठमाडौँमा एकै मञ्चबाट २५ वटा कृति लोकार्पण गरिएको छ । सोमबार आयोजित कार्यक्रममाझ साहित्यकार अम्बिका धिताललगायतका २४ लघुकथा कृति र १ लघुकथा समालोचना गरी २५ कृतिकाे एकैसाथ लोकार्पण गरिएको हो । लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, खेमराज पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कल्याण पन्तलगायतले उक्त कृतिको संयुक्तरूपमा विमोचन गरेका थिए । […]
एक्सपर्ट चितवनले आयोजना गर्ने शैक्षिक मेलाको तयारी पूरा

भरतपुर, ४ भदौ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’ मा बुधबार हुन लागेको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले […]
रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण

रत्ननगर, ४ भदौ । रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम गरिएको छ । क्लवका वर्ष २०२३/२४ का अध्यक्ष निशान दाहालले वर्ष २०२४/२५ का अध्यक्ष नवीन केसीलाई पद हस्तान्तरण गरेका थिए । रोट्याक्ट क्लवका निर्वाचित केन्द्रीय अध्यक्ष दिनेश गैरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाली राजनीतिमा युवाहरुको अर्थपूर्ण सहभागिता आवश्यक […]