शिक्षा, शिक्षा अनि शिक्षा

“यदि एक वर्षका निम्ति सोच्छौँ भने धान रोपौँ, दश वर्षका निम्ति सोच्छौँ भने रूख रोपौँ, सय वर्षका लागि सोच्छौँ भने शिक्षामा लगानी गरौँ ।” कन्फ्युसियसको यो भनाइ अझै पनि उत्तिकै सान्दर्भिक र यथार्थ छ । यो भनाइले कुनै पनि देशको शिक्षा नीतिले त्यस देशको रणनीतिक योजनाहरू कति प्रभावित गर्दछ भन्ने स्पष्ट गर्दछ । बेलायतमा सन् […]

गैंडाकोट रोटरीबाट शैक्षिक सामग्री वितरण

गैंडाकोट, ३० साउन । आफूभन्दा माथि सेवा भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रोटरी क्लब अफ गैडाकोटबाट साउन २९ गतेका दिन गैडाकोट नगरपालिका वडा नं १ मा अवस्थित नवदुर्गा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम […]

भ्यानको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु

चितवन, ३० साउन । भरतपुर महानगरपालिका–९, शिवालय मन्दिर नजिक मिनि भ्यानले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ६१ वर्षीया विष्णुकला गौतम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार दिउँसो भित्री सडकखण्डमा ना ५ च १०५३ नम्बरको मिनि भ्यानले ना ५६ प […]