हेलिकप्टर दुर्घटनामा ४ चिनियाँ र १ नेपालीको ज्यान गयो

भरतपुर, २४ साउन । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनामा चार जना यात्रुसहित पाइलटको मृत्यु भएको छ । चार जना चिनियाँ र एक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक […]
एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना
भरतपुर, २३ साउन । नुवाकोटमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा हेलिकोप्टर दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी प्रहरीसहित घटनास्थलमा पुगेका छन् । उनले भने, ‘हामीले दुर्घटनाग्रस्त हेलिकोप्टर देखेका छौँ । चालक दलसहित ५ जना परेको देखिएको छ । प्रहरी घटनास्थलमा पुगेको […]
हेटौंडामा बसेर अनलाइनमार्फत ठगी गर्ने ९ जना भारतीय पक्राउ

मकवानपुर, २३ साउन । हेटौँडामा बसी अनलाईनमार्फत ठगी कारोबार गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेकाे छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथ स्थित प्रमोद वाग्लेको घरमा फ्ल्याट भाडामा लिई मेडिअसिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीको कारोवार गर्ने गरेकाे सूचनाकाे आधारमा उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय […]
सांसद सिंहद्वारा एक वर्षको तलब हेटौंडा आँखा अस्पताललाई प्रदान

मकवानपुर, २३ साउन । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपकबहादुर सिंहले एक वर्षको तलब रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् । प्रतिनिधिसभा पूर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत समेतको उपस्थितिमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक […]