मन्त्री सिलवालले भेटे घाइते श्रेष्ठलाई

चितवन, २१ साउन । बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल अस्पताल पुगेका छन् । आईतबार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्यस्थिति बुझ्न मन्त्री सिलवाल […]

बंगलादेशमा सैनिक कु, अन्तरिम सरकार गठन गरिने

भरतपुर, २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएका छन् । बीबीसी बंगला सेवाले यसको पुष्टि गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत पुगेको जनाएको छ । बंगलादेशमा हिंसात्मक द्वन्द्व बढेपछि हसिना हेलिकोप्टरमार्फत भारत लागेकी हुन् । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला […]

मकवानपुरमा डेंगु संक्रमण बढ्दै

मकवानपुर, २१ साउन । मकवानपुरमा डेंगु संक्रमण बढ्दै गएको छ । आइतबार मकवानपुरमा १४ जनामा डेंगु संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हेटौंडा उपमहानगरपालिकाका १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यस्तै, बकैया गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनामा डेंगु पुष्टि भएको छ । […]