सिएमसीको रक्तदान कार्यक्रममा ११० पिन्ट सङ्कलन

भरतपुर, १८ साउन । युवा रेडक्रस सर्कल सिएमसीको वार्षिक क्यालेण्डर अनुसार युवा रेडक्रस सर्कल सिएमसी र चितवन मेडिकल कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जसमा एक सय १० पिन्ट रगत संकलन भएको छ । युवा रेडक्रस सर्कल सिएमसी र चितवन मेडिकल कलेजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा भरतपुरको प्राविधिक सहयोगमा […]
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् स्पेनको अध्यक्षमा केशरबहादुर थापा

स्पेन, १८ साउन । नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बरिष्ठ लोक गायक विष्णु खत्रीको विशेष उपस्थितिमा विदेश समन्वय परिषद स्पेनको तदर्थ समिति बनाइएको हो । कोष्टाव्लाङ्कामा रहेका केशरबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय […]
`लाहुरेदाई छुट्टीमा आको` भन्दै विष्णु खत्रीले बार्सिलोना उचाले

स्पेन, १८ साउन । लोक गायक विष्णु खत्रीले स्पेनको बार्सिलोनामा धमाका मच्चाएका छन् । बार्सिलोनास्थित गान्धी क्याम्प नौ रेष्टुरेन्ट एण्ड बारमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको ´रमाइलो सांगीतिक कार्यक्रम` मा खत्रीले पञ्चैबाजा, सालैजोको याद दिलाएका छन् । प्रवासी नेपालीहरु छमछमी नाचेका थिए । ´जिन्दगानी कर्कलो पानी हो, हेर्दाहेर्दै ढल्केरै जानी हो` भन्दै माहोल तताएका […]
बागमती प्रदेश प्रमुख देवकोटाले लिए पदभार

मकवानपुर, १८ वैशाख । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रदेश राजधानी हेटौंडास्थित कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् । १४ साउनको संघीय मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रमुख देवकोटालाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले देवकोटालाई बुधबार प्रदेश […]
कक्षा १२ को नतिजा: नियमिततर्फ ५२.९१ प्रतिशत उत्तीर्ण

भरतपुर, १८ साउन । शैक्षिक सत्र २०८०-८१ को कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजाअनुसार १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ […]
कथाकार राम कुँवरको ‘आमा र लोग्ने’ कथासङ्ग्रह पढ्नुपर्ने कारण

लामो समय प्रवासमा बिताएका कारण राम कुँवरलाई चितवनले चिनेन । आफ्ना साहित्यिक रचना लिएर पाठकसामु पहिले त्यति देखा नपरेका सर्जक राम कुँवरको पहिलो साहित्यिक सन्तान हो ‘आमा र लोग्ने’ कथासङ्ग्रह । विविध विषयवस्तु समेटिएको यो कथाकृतिमा बीसवटा छोटा खालका कथाहरु सङ्गृहीत छ । ती कथाहरुले देशका विविध स्थानको चित्रण गरेको छ । यसमा समेटिएका कथामा […]
कफी साथी (कविता)

के बानी पर्यो हरेक बिहान नभई नहुने म उठेकै हुन्छु , जागेकै हुन्छु तर तिमी छेउ नभई नहुने आ तातो भयो, आ चिसो भयो, आ तितो भयो चिनी थपेर पनि तितो भयो । तिमीले आफ्नो सच्चा कलर फेर्दिनौ , सदा तितो के तातो के चिसो तेही भएर त साथी भयौ सदा तितो थियौ र पनि […]