बागमतीमा सडक अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली गठन

मकवानपुर, १६ साउन । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधर विकास मन्त्रालयले प्रदेशभित्र रहेका सडकसञ्जालमा हुने बाढी पहिरोको अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली(क्युआरटी) गठन गरेको छ । बुधबार मन्त्रालयमा टोली गठनसँगै मन्त्री अमनकुमार मास्केले जिम्मेवारी समेत प्रदान गरेका छन् । टोलीलाई निर्देशन दिँदै मन्त्री मास्केले नागरिकप्रति उत्तरदायित्व सरकारको रहेकाले सानो सानो कुरामा पनि हामीले काम […]