कवि भूपिनका साथमा ‘गल्ली संसार’ का कृतिकार रोशन

मकवानपुर, १० साउन । ‘गल्ली संसार’ निबन्धसंग्रहका कृतिकार रोशन शेरचन हेटौँडामा एक कार्यक्रमबिच उपस्थित हुने भएका छन् । कवि भूपिनसँग ‘उत्तम शान्ति पुरस्कार २०८०’ प्राप्त कृतिका लेखक शेरचन परिसंवाद कार्यक्रमका क्रममा रहनेछन् । शुक्रबार साँझ आयोजना हुने सो कार्यक्रममा वक्ताका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना रहने आयोजक साहित्य संगमका सचिव मनोज […]
तिम्सिना र मुडवरीलाई सम्झँदै रचनावाचन गरिने

मकवानपुर, १० साउन । शनिबार साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम आयोजना हुने भएको छ । आँचल साहित्य कला पुञ्ज र साहित्य संगम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको आँचल साहित्यकला पुञ्जकी सचिव सबिता तिमल्सिनाले बताइन् । स्व. तिम्सिनाका ‘अभ्यन्तर’ कथासंग्रह र ‘किनाराका […]
क्यान्सर अस्पतालमा कुर्सी हस्तान्तरण

भरतपुर, १० साउन । लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले बिहीबार एक कार्यक्रमबिच भरतपुर ७ स्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा कुर्सी हस्तान्तरण गरेको छ । सो कुर्सीहरु लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरका गभर्नर दिनानाथ न्यौपानले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । क्लबले प्रदान गरेको कुर्सीहरु अस्पतालका अप्रेसन कक्ष अगाडि राखिएको […]
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा

चितवन, १० साउन । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी उद्घाटन गरिन् । सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुवँर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई बिशेषज्ञ सेवाको टिकट प्रदान गरिएको […]
बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार

मकवानपुर, १० साउन । बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बुधबार सपथ लिएका थिए । बुधबारनै ९ जना मन्त्री नियुक्त गर्दै सपथ गराएका लामाले बिहीबार काँग्रेसका तर्फबाट चार जनालाई मन्त्रीमा नियुक्त गरी मन्त्रिपरिषद् विस्तार […]
के तपाईं आफूभित्रको ‘स्व’को खोजीमा हुनुहुन्छ ?

उपन्यासकार सरस्वती प्रतीक्षाको ‘स्व’ आफैँमा एक उपन्यास त हुँदै हो, त्योभन्दा बेसी हरेक पाठकलाई आफ्नो ‘स्व’को खोजी गर्न झक्झक्याउने ‘मोटिभेसनल’ कृति पनि हो । जसरी उपन्यासको नायक सप्तमले एकै साथ एउटा क्याम्पसको पूर्णकालीन प्राध्यापक, अर्को क्याम्पसको आंशिक प्राध्यापक, कानुन व्यवसायी, जग्गा व्यवसायी, मोटिभेसनल स्पिकर, रेडियोको कार्यक्रम प्रस्तोता र लेखकको परिचय बोकेर हिँडेको छ, त्यसरी नै […]