चितवन जिल्ला लिगमा जि ब्वाइज र सौराहा विजयी
चितवन, २६ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आई स्टडी जि ब्वाइज र सौराहा युवा समाजले जित हात पारेका छन् । लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० गोलले पराजित गर्यो । उसको जितमा प्रयास तामाङ र निशान्त परियारले गोल गरे । खेलको २६ औं मिनेटमा […]
बागमतीका ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त

मकवानपुर, २६ असार । बागमती प्रदेशका विभिन्न ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षविहीन बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद […]
पोखरेलको पुस्तक ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक

मकवानपुर, २६ असार । ऋषिराम पोखरेलको पुस्तक ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक भएको छ । सर्जक सञ्जाल मकवानपुरले पोखरेलको पहिलो कृति अनुभूतिका आँखाहरु सार्वजनिक गरेको हो । लामो समय शिक्षण पेशामा आबद्ध रही अवकाश प्राप्त पोखरेलले आफ्नो जीवनका विभिन्न अनुभूति समेटी लेखेको पुस्तकको प्रकाशक हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी रहेका छन् । लेखक पोखरेलले आफ्नो […]