विद्यार्थीलाई उद्यमशील बनाउन जोड

भरतपुर, २० असार । उद्यमशीलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भूमिका विषयक तीनदिने कार्यशाला बिहीबारदेखि शुरु भएको छ । विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ ? शैक्षिक प्रणालीमा के सुधार गरियो भने स्वरोजगारतिर आर्कषित हुन्छन् ? भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । मैयादेवी कन्या कलेज र उद्योग वाणिज्य संघ–चितवनको संयुक्त आयोजना तथा विश्वविद्यालय […]
जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
मकवानपुर, २० असार । मकवानपुरको भीमफेदीमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरामी हुनेमा भीमफेदी गाउँपालिका–६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली माया स्याङतान, ३२ वर्षीय बुद्धिबहादुर स्याङतान, ३० वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान […]
पंचमको `प्रवासीको देश हुन्न’ सार्वजनिक

काठमाडौं, २० असार । वेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण भएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् । कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासङ्ग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको […]