२०८१ जेठ ३२ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)

भरतपुर महानगरपालिकामा अर्थबिज्ञ र निजी क्षेत्रसँग छलफल

भरतपुर, ३१ जेठ । आर्थिक वर्ष ०८१/०८२ को पूर्वसन्ध्यामा भरतपुर महानगरपालिकाले अर्थबिज्ञ र निजी क्षेत्रसँग छलफल तथा अन्तरक्रिया गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ का लागि राजश्व संकलनका सम्बन्धमा नीजि क्षेत्र र अर्थ बिज्ञहरुसँग छलफल गरेको हो । महानगरपालिकाले बिहीबार यहाँका नीजि क्षेत्र तथा बिज्ञहरुसँग आर्थिक वर्ष ०८१/०८२ का लागि राजश्व संकलनका सम्बन्धमा कस्तो […]
२०८१ जेठ ३१ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
