आँबुखैरेनीमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण

तनहुँ, २६ जेठ । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा शनिबार स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरिएको छ । आँबुखैरेनीस्थित माई छिम्केश्वरी पार्टी प्यालेसमा कार्यक्रम गरिएको हो । `कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान´भन्ने नाराका साथ स्थापना भएको आँबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो । संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख […]
२०८१ जेठ २७ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

छन्द कविता प्रतियोगितामा बाराकी सरु बस्नेत सर्वोत्कृष्ट

भरतपुर, २६ जेठ । भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियोगिताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितेकी छन् । नवसाहित्य मञ्जरी भरतपुर–१३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित दुई सय कवितामध्ये निर्णायकहरुको मूल्यांकनपछि उत्कृष्ट ९ कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके÷हवेली) […]
`चरैवेति´माथि सम्पूर्ण चर्चा

भरतपुर, २६ जेठ त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका उपप्राध्यापक डाक्टर जीवन जीवन्तको उपन्यास चरैवेतिमाथि शनिबार सम्पूर्ण किताब नारायणगढमा अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको अन्तरक्रियामा समीक्षकहरु डा. देवी नेपाल, अम्बिका अर्याल, शान्तिमाया गिरी, अशोक थापालगायतले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै धार्मिक विषयमा कलम चलाएर लेखकले जोखिम मोलेको प्रतिक्रिया दिए । चरैवेतिमाथि पाठकीय टिप्पणी […]
पठन संस्कार अभियान जीवित छ : सुवेदी

गैंडाकोट, २६ जेठ । पठन संस्कृति अभियानको तेस्रो शृङ्खला शनिबार गैंडाकोटमा गरिएको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम गरिएको हो । तेस्रो शृङ्खलामा प्राडा अभि सुवेदी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सुवेदीले अभियानले सङ्कलन गरेर राखेका किताबलाई अनावरण गर्दै कार्यक्रम उद्घाटन […]
चितवनलाई उत्तरसँग जोड्ने एउटा सुन्दर मार्ग कालीगण्डकी करिडोर

काठमाडौंबाट चितवनको नारायणगढहुँदै पाल्पा जाँदा बुटबल त पुग्नै पर्दछ । नारायणगढदेखि बुटबल पुग्ने बाटोको बयान के गरी साध्य छ र अहिले ? ११५ किलोमिटर दुरी छिचोल्न कम्तीमा पाँच घण्टा लाग्दछ । समयको कुरा मात्रै हैन, सास्ती पनि कम छैन । धुलाम्य सडकको सकस बेहोरेकाहरु अत्यावश्यक नभई यो बाटोहुँदै दोहोर्याएर कमै यात्रा गर्लान् । यस्तो बेला […]