क्यूएफएक्ससँग जोडियो सिजीको सिनेप्लेक्स

भरतपुर, २४ जेठ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाको व्यवस्थापनमा सञ्चालनमा आएको छ । शुक्रबारदेखि सिनेप्लेक्स हल क्युएफएक्सको व्यवस्थापनमा सञ्चालनमा आएको हो । भरतपुरमा पत्रकार सम्मेलनमार्फत क्युएफएक्सले पहिलोपटक काठमाडौं बाहिर एउटै शहरमा दुई वटा सिनेमा हललाई आफ्नो व्यवस्थापनमा लिएको जनाएको छ । यसअघि क्युएफएक्सले चितवनको जलमा हल आफ्नो व्यवस्थापनमा सञ्चालन गरिरहेको […]