एसइई ओपन फुटसलको उपाधि नारायणी पब्लिकलाई

भरतपुर, २२ जेठ । चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित ‘अङ्कुरम् एसइई ओपन फुटसल कम्पिटिसन’ को उपाधि नारायणी इङ्लिस पब्लिक स्कुलले जितेको छ । एसइई दिएर बसेका विभिन्न विद्यालयका विद्यार्थीहरुको ३५ वटा टिम सहभागी उक्त प्रतियोगिताको फाइनलमा एसओएस बालग्राम भरतपुरलाई चार–एक गोल अन्तरले हराउँदै नारायणी इङ्लिस पब्लिक स्कुलले उपाधि आफ्नो […]
गेस्ट हाउस चौरमा ठुलो डिस्प्लेमा नेपाल र नेदरल्याण्डबीचको खेल देखाइने
भरतपुर, २२ जेठ । भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिस्प्लेमा देखाउने भएको छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रशारण राति ९ः१५ बजे भरतपुरको […]
भारतीय निर्वाचन : नरेन्द्र मोदी ४९ हजार र राहुल गान्धी एक लाख ९२ हजार मतान्तरले अगाडि

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४९ हजार ८५९ मतले अगाडि रहेका छन् । उनी वाराणसी लोकसभा सिटबाट चुनाव लडिरहेका छन् । यस्तै विपक्षी कांग्रेस समर्थित गठबन्धनका नेता राहुल गान्धी केरलाको वेआनन्द र उत्तर प्रदेशको रायबरेलीका दुवै सिटमा अग्रतामा रहेका छन् । राहुलले वेआन्दमा उनका निकटतम प्रतिद्वन्द्वी अन्नी राजाभन्दा एक लाख ९२ […]