गैंडाकोटमा स्वस्थ जीवन सम्बन्धि प्रशिक्षण

गैंडाकोट, १४ जेठ । गैंडाकोट नगरपालिक वडा नम्बर ५ ले स्वस्थ जीवन सम्बन्धि प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गराएको छ । आफ्नो वडाभित्र रहेका १९ टोल विकास संस्थाका सम्पूर्ण सदस्य तथा वडाका जनतालाई उक्त प्रशिक्षण गराइएको हो । रजहरस्थित प्राकृतिक चिकित्सालयका प्रमुख डाक्टर विनोद पौडेल प्रशिक्षक रहेका थिए । कार्यक्रममा पौडेलले खराब जीवनशैली रोगहरूको प्रमुख कारण […]

गैंडाकोटस्थित हरिहर मन्दिर परमानन्द सन्यास आश्रममा सरसफाइ

गैंडाकोट, १३ जेठ । गैंडाकोटकोटका धार्मिक पर्यटकीय क्षेत्र मध्येको एक महत्वपूर्ण स्थल हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम वरपर सरसफाइ गरिएको हो । मन्दिर वरपर झाडी पलाएर कुरुप देखिएको थियो । ढुङ्गाहरु छरपस्ट थिए । नेपालकै ठुलो शिवलिङ्ग मध्येको एउटा  शिवलिङ्ग रहेको यस मन्दिरको सरसफाइका लागि नवनिर्वाचित समितिको आव्हानमा गैंडाकोट नगरपालिका- ७ का सवै टोलविकास संस्थाका करिव […]

कावासोतीका किशोरीलाई आत्मरक्षा तालिम

कावासोती, १३ जेठ । कावासोती नगरपालिका वडा नम्बर १२ मा किशोरी आत्मरक्षा एवम् किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती- १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो । वडाको आर्थिक वर्ष २०८०/०८१ मा किशोरीहरुलाई हिंसा, दुर्व्यवहार तथा अन्य समस्याबाट सचेत गराउनका लागि […]