बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

मकवानपुर, ७ जेठ । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । डेढवर्षपछि संसदीय समितिले सभापति पाएकाे हाे । प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । प्रदेशसभा सभामुख भुवनकुमार पाठकले ६ जना सभापतिलाई पद तथा गोपनियताकाे शपथ गराएका […]
अङ्कुरम् एकेडेमीमा नमूना निर्वाचन सम्पन्न

भरतपुर, ७ जेठ । भरतपुर महानगरपालिका-७ स्थित अङ्कुरम् एकेडेमीमा निर्वाचन प्रक्रियाद्वारा शैक्षिक सत्र २०८१ को लागि विद्यार्थी नेतृत्व छनौट भएको छ । वास्तविक निर्वाचनको झल्को दिने किसिमले सम्पन्न निर्वाचन कार्यक्रममा कक्षा १ देखि १० सम्मका ६४९ विद्यार्थीहरुले आ-आफ्नो ‘सदन’ अन्तर्गत रहेर मतदान गरेका थिए । मतदान प्रक्रियाद्वारा ‘हाउस क्याप्टेन’, ‘हाउस भाइस क्याप्टेन’ हरु निर्वाचित भएका […]
२०८१ जेठ ७ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
