शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जनप्रतिनिधि र शिक्षकबीच अन्तरक्रिया

नवलपुर, ५ जेठ । कावासोती नगरपालिका वडा नम्बर १२ ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कावासोती १२ र १३ मा रहेका ६ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र वडाका जनप्रतिनिधिबीच शैक्षिक सुधारका लागि शुक्रबार अन्तरक्रिया गरिएको हो । वडाको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी […]

बजेटका सन्दर्भमा बागमती प्रदेश सभाका दलसँग छलफल

मकवानपुर, ५ जेठ । बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा प्रदेश सभाका दलका नेतृत्वसँग छलफल गरिएकाे हाे । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाकाे सहभागितामा भएकाे  छलफलमा प्रदेशभित्र परिचालन र प्रवर्द्धन गर्न सकिने तुलनात्मक लाभका क्षेत्रहरु, […]

चिरागको गजलसङ्ग्रह `लौरी हजुरबुबाको´ सार्वजनिक

भरतपुर, ५ जेठ । गजलकार विद्या भण्डारी चिरागको गजलसङ्ग्रह `लौरी हजुरबुबाको´ सार्वजनिक गरिएको छ । पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान गुठीको आयोजनामा शुक्रबार पुस्तक सार्वजनिक गरिएको हो । कविवर गोविन्दराज विनोदी, लकास पौडेल, डाक्टर कर्ण बानियाँ, इन्द्र रेग्मी, रामहरि श्रेष्ठलगायतले पुस्तक सार्वजनिक गरेका हुन् । कृतिमा चिरागका २० वटा सचित्र गजल छन् । गजलसँगै राखिएका […]