पाेलरस्टार स्कुलमा नमुना मतदान कार्यक्रम सम्पन्न

भरतपुर, ४ जेठ । शिक्षालाई व्यवहारसँग जाेड्ने उद्देश्यअनुरूप भरतपुर महानगरपालिका वडा नम्बर- ८ स्थित पाेलरस्टार इङ्लिस स्कुलले नमुना मतदान कार्यक्रम सम्पन्न गरेकाे छ । विद्यालयमा छात्रछात्रा प्रमुख तथा चारै हाउसका क्याप्टेन तथा भाइस क्याप्टेनको छनाेट पनि गरिएको छ । जसअन्तर्गत हरियो सदनबाट एरोन थापा र सारिका कंडेल सदन नायकका रूपमा छानिएका छन् । त्यसैगरी पहेँलो […]
बागमती प्रदेशमा संसदीय समितिसमेत थप

मकवानपुर, ४ जेठ । बागमती प्रदेशमा दलहरुका बिच भागवण्डा मिलाउन मन्त्रालय फुटाइएकाेमा संसदीय समितिसमेत थप गरिएकाे छ । सत्तारुढ दलहरुलाई भागवण्डा मिलाउन मन्त्रालय थप गरिएकाे ४८ घण्टा नवित्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षी तथा अन्य दलहरुलाई भागवण्डा मिलाउन संसदीय समिति थप गरिएको हो । बागमती सरकारमा भागबण्डा मिलाउन मन्त्रालयले थप गरेकाे सरकारले संसदीय समिति समेत थपेकाे हाे […]
मनहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मकवानपुर, ४ जेठ । मकवानपुर जिल्लाको मनहरीमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका-६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । गोठाला गएका बेला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीले आक्रमण गरी घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएकाे छ । पर्सा […]