राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, १ जेठ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा […]

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा

भरतपुर, १ जेठ । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास गरिन् । अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को […]

त्रिमूल नेपाल राप्तीको आयाेजनामा भण्डारा र पिप्ले क्षेत्रमा नि:शुल्क थेरापी शिविर

भरतपुर, १ जेठ । त्रिमूल नेपाल राप्ती नगर समितिकाे आयाेजनामा भण्डारा र पिप्ले क्षेत्रमा नि:शुल्क थेरापी शिविर सञ्चालन गरिएकाे छ । शिविरमा करिब ४० जनाले सेवा लिएका छन् । जनतालाई स्वस्थ बनाउँदै राष्ट्र निर्माणकाे अभियानमा जुट्न आह्वान गर्नु त्रिमुल नेपालको उद्देश्य रहेको चितवन जिल्ला संयोजक मदन अधिकारीले बताए । जनतामा अस्वस्थकर खानाले निम्त्याएकाे विकराल स्वास्थ्य […]