खैरहनी नगरपालिकाका विभिन्न स्थानमा व्यायामशाला

खैरहनी, २६ वैशाख । खैरहनी नगरपालिकाले नागरिकको स्वाथ्य सुविधा विस्तारको लागि बहुसंख्यक नागरिकको पहुँचमा पुग्ने गरी विभिन्न स्थानमा खुला व्यायामशाला स्थापना गरेको छ । खैरहनी नगरपालिकाको वडा नम्बर १० कठार बजार, वडा नम्बर ११ को समी चोक, वडा नम्बर ६ मा निर्माणाधिन बालउद्यान पार्क अगाडि, वडा नम्बर ८ को धार्मिक उत्थान भवन छेउ, वडा नम्बर २ को विन्दवासिनी […]