२०८१ वैशाख २६ गते बुधबारको कायाकैरन दैनिक (ePaper)
कवि रानाको ‘ऊ र म’ कवितासङ्ग्रह लोकार्पण

भरतपुर, २५ वैशाख । कवि नरेन्द्र रानाको कवितासङ्ग्रह ‘ऊ र म’ लोकार्पण भएको छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, नगर शिक्षा अधिकारी महेन्द्र पौड्याल, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाललगायतले कृति विमोचन गरेका हुन् । विमोचनपछि कृतिमाथि टिप्पणी गर्दै समीक्षक डाक्टर केशवराज चालिसेले रानाका कवितामा अस्तित्ववादी चेतना भएको बताए । ‘उहाँका कवितामा […]
देवचुलीमा प्लाष्टिकजन्य फोहर पुनः प्रयोग व्यवस्थापन सम्बन्धि तालिम

देवचुली, २५ वैशाख । देवचुली नगरपालिकामा प्लाष्टिकजन्य फोहर पुनः प्रयोग व्यवस्थापन सम्बन्धि तालिम सुरु गरिएको छ । देवचुली नगरपालिकाको आयोजना तथा वास नमुना गाउँ परियोजना ( नापा वास) को सहयोगमा वैशाख २४ गतेदेखि २६ गतेसम्म देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयमा तालिम गरिएको हो । समुदायमा रहेका प्लाष्टिकजन्य फोहरलाई स्थानीय स्तरमा व्यवस्थापन गर्न सिकाउन […]
२०८१ वैशाख २५ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)
