भ्रमण वर्षको अर्को प्याकेज सार्वजनिक

भरतपुर, २४ वैशाख ‘घुमौँ भरतपुर’ नारासहित आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को अर्को भ्रमण प्याकेज सार्वजनिक गरिएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा सोमबार भरतपुर–२२, पटिहानीस्थित अम्रेला स्ट्रिटमा भ्रमण प्याकेज–१ शुभारम्भ कार्यक्रम आयोजना गरी प्याकेज सार्वजनिक गरिएको हो । प्याकेज शुभारम्भ गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षले चितवनका अन्य पालिका र […]

चितवनमा हावाहुरीसहित वर्षा

भरतपुर, २४ वैशाख । भरतपुर र यस आसपासका क्षेत्रमा सोमबार साँझ हावाहुरीसहित वर्षा भएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको र चितवनसहित कतिपय स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी […]

एमाले चितवनको अधिवेशन : प्रतिनिधि व्यवस्थापन समितिको बैठक सम्पन्न

चितवन, २४ वैशाख । नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन सम्पन्न गर्न बनेको प्रतिनिधि व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ । उपसमिति संयोजक श्यामकुमार विष्टको संयोजकत्वमा पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । जिल्ला पदाधिकारीको वैशाख २० गते बसेको बैठकको निर्णय अनुसार २९ गते एकैदिन जिल्ला भरी प्रतिनिधि छनोट गरिने छ । वडा […]

आगलागी पीडित परिवारलाई एक लाख रुपैयाँ दिने बागमती प्रदेशको निर्णय

मकवानपुर, २४ वैशाख । बागमती प्रदेश मन्त्रिपरिषद्ले २ वटा निर्णय गरेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने तथा आगलागीमा परेर निधन भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार उक्त ऐनको […]