सिस्नुपानीले मजगैयाँ र पौडेललाई सम्मान गर्ने

मकवानपुर, १६ वैशाख । सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गर्ने भएकाे छ । सिस्नुपानी नेपालकाे स्थापना दिवसको अवसरमा वैशाख १९ गते विविध कार्यक्रमसहित स्रष्टा सम्मान गर्ने भएको हाे । सिस्नुपानी नेपाल मकवानपुरले डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका उत्तमकृष्ण मजगैयाँलाई सम्मान गर्ने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने जानकारी दिए । […]
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

भरतपुर, १६ वैशाख । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाउनु भएको हो । आयोजनाका अनुसार […]