सिस्नुपानीले मजगैयाँ र पौडेललाई सम्मान गर्ने

मकवानपुर, १६ वैशाख ।
सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गर्ने भएकाे छ । सिस्नुपानी नेपालकाे स्थापना दिवसको अवसरमा वैशाख १९ गते विविध कार्यक्रमसहित स्रष्टा सम्मान गर्ने भएको हाे ।

सिस्नुपानी नेपाल मकवानपुरले डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका उत्तमकृष्ण मजगैयाँलाई सम्मान गर्ने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने जानकारी दिए । यसैगरी आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० बाट मोरङका अनिल पौडेललाई सम्मान गरिने उनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट