नेपाली कांग्रेस चितवनद्वारा अग्रज सम्मान तथा अन्तरक्रिया

भरतपुर, १२ वैशाख । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा १८ औँ लोकतान्त्र दिवसको अवसर पारेर ईच्छाकामना गाउँपालिकाको वडा नम्बर-१ हात्तीबाङ र वडा नम्बर-२ को मायाटारमा अग्रज सम्मान तथा पार्टीका सदस्य एवम् समुदायमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय शान्ति परियार प्रमुख अतिथि, विशिष्ट अतिथिका रूपमा पार्टी सभापति राजेश्वर खनाल, […]
२०८१ वैशाख १३ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?

गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेयपदार्थ (कोल्डड्रिङ्क्स) को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन् । […]
जिमिरे परिवारका १५ वृद्धवृद्धा सम्मानित

भरतपुर, १२ वैशाख । श्री खडानन्द कँडेल स्मृति प्रतिष्ठानले जिमिरे परिवारका १५ जना वृद्धवृद्धालाई सम्मान गरेको छ । भरतपुर–४, चिसापानीटोलमा बुधबार आयोजित कार्यक्रममा श्री सीताराम सप्तर्षि कँडेल–आदि कूल देवता मन्दिर भारद्वाज आश्रमका संरक्षक रोमाकान्त कँडेलले वृद्धवृद्धालाई सम्मानपत्र तथा दोसल्ला अर्पण गरेका थिए । ९१ वर्षका नन्दलाल कँडेल, ८९ वर्षका नारायणदत्त कँडेल, ८७ वर्षका कृष्णप्रसाद कँडेल, […]
समाजसेवी सापकोटाको आत्मकथा `अन्त्यहीन यात्रा´ विमोचन

गैंडाकोट, १२ वैशाख । गैंडाकोट निवासी समाजसेवी केशवप्रसाद सापकोटाको आत्मकथा `अन्त्यहीन यात्रा´ विमोचन भएको छ । गैंडाकोटस्थित नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीलगायतले कृति विमोचन गरेका हुन् । २००४ सालमा बाग्लुङ दमेकमा जन्मिएका सापकोटा चितवनको लङ्कुहुँदै गैंडाकोटमा बसोबास गरिरहेका छन् […]
२०८१ वैशाख १२ गते बुधबारको कायाकैरन दैनिक (ePaper)