२०८१ वैशाख १० गते सोमबारको कायाकैरन दैनिक (ePaper)
प्रज्ञा–प्रतिष्ठानको रैथाने ज्ञान उत्सव शृङ्खला भरतपुरबाट सुरु

भरतपुर, ९ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रबार र शनिबार दुई कार्यक्रम सम्पन्न भएका छन् । कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक सम्वाद्’ तथा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक सम्वाद्’को […]
कवि सुलोचनासँगको त्यो भेट

चैत्र २४, २०८०मा चितवन साहित्य परिषद्को हलमा कविडाँडा साहित्य समाजको कवि सरुभक्तलाई सम्मानको कार्यक्रममा कवि सुलोचना म्याडमसँग भेट भयो । उहाँ ‘गुन्जन’ समूहसँगै आफ्नो कार्यक्रम लिएर आउनु भएको थियो । चैत्र २५मा पुनः भेट भयो कविडाँडा ह्वाइट कर्नरमा । उहाँले आफ्नो कृति ‘Night’ उपहारस्वरूप दिनुभएको थियो । यो कवितासङ्ग्रह अङ्ग्रेजी र नेपाली दुवैमा छ । […]
२९ वटै वडाका वडासदस्यलाई कानुनी सचेतना तालिम

भरतपुर, ९ वैशाख । भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन शुरु गरेको छ । आफ्ना प्रत्येक वडाका नागरिकहरुलाई वडा सदस्यहरुमार्फत न्यायको पहुँच, न्याय सम्पादन र न्यायिक अधिकारका सवालमा सबल र सक्षम बनाउने उदेश्यले महानगरपालिकाले २९ वटै वडाका वडासदस्यहरुलाई कानुनी सचेतना तालिम दिन शुरु गरेको हो । तालिमलाई दुई चरणमा विभाजन गरी तालिम दिन शुरु गरिएको […]
गैंडाकोटका बाल क्लबलाई खेलकुद सामग्री

गैंडाकोट, ९ वैशाख । गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेका बाल क्लबलाई खेलकुद सामग्री उपलब्ध गराइएको छ । वडामा रहेका १९ वटा बाल क्लबलाई वडाले आइतबार खेलकुद सामग्री वितरण उपलब्ध गराएको हो । नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । खेलकुद सामग्री वितरण गर्दै नगर प्रमुख अधिकारीले बालबालिकालाई खेलकुद क्षेत्रमा […]