चितवनका युवाले आइफोनबाट बनाए फिल्म

भरतपुर, ६ वैशाख । चितवनका युवाहरुको एउटा समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार गरेको छ । आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको हो । यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो । फिल्मका निर्देशक जेसन लोप्चनका अनुसार फिल्म छायाङ्कन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिएको छ तर […]

यो देशमा फेरि एकजना ‘लिच्छवि’ जन्मियोस्

नेपाली कलाको इतिहास हेर्दा लिच्छवि काललाई ‘कला विकासको स्वर्णिम काल’ भनेर मानिन्छ । ‘कला विकास’ भनेको मानव सभ्यता विकासको प्रमुख सूचक हो । मानव संस्कृति र विकासमा आधारित सभ्यतालाई कलाका रुपमा प्रस्तुत गरेर भावी पुस्ता र दुनियालाई ‘महत्वपूर्ण चिनो’ छोडेर जानका लागि लामो समय मात्र लाग्दैन, कैयौं शताब्दीहरु पर्खने धैर्यता समेत शासकहरूमा भयो भने मात्र […]

प्रदर्शनी केन्द्रमा आजदेखि सूचना प्रविधि मेला

भरतपुर, ६ वैशाख । चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा वैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” आयोजना हुँदैछ । प्रदर्शनीको उद्घाटन नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबाट हुने कार्यक्रम रहेको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि […]

गैँडाकोटदेखि सोलु–सल्यानसम्मको यात्रासंस्मरण

हाम्रो उपनिषद्ले हामीलाई ’चरैवेति चरैवेति’ अर्थात् ’हिँडिरहू हिँडिरहू’ भनेर उपदेश दिन्छ तर हामी नयाँ नयाँ ठाउँमा हिँडिरहन र त्यहाँबाट नयाँ नयाँ शिक्षा लिन अग्रसर हुँदैनौँ । प्रकृतिद्वारा वरदान प्रदत्त यति सुन्दर देश नेपाल विश्वमा नभएरै होला दिनप्रतिदिन नेपालको सुन्दरता हेर्न र आस्वादन गर्न हजारौँ विदेशी पर्यटकहरू नेपाल आउने र महिनौँ नेपालमै बिताउने गर्छन् तर हामीले […]